विज्ञानले पुष्टी गर्यो तामाको भाँडाबाट पानी पिउँदा निको हुन्छन् यी रोग

Newslaya Home

विज्ञानले पुष्टी गर्यो तामाको भाँडाबाट पानी पिउँदा निको हुन्छन् यी रोग

शुक्रबार २५, पुष २०७६

हिन्दु परम्परा अनुसार तामालाई पवित्र धातु मानिन्छ र वैदिक कार्यहरुमा तामाको भाँडालाई अनिवार्य मानिन्छ । दैनिक जिवनमा समेत तामाको गाग्रीमा राखेको पानी पिउनु उत्तम मानिन्छ र गाउँघरतिर तामाकै गाग्रीमा पानी भरेर राखिन्छ अझैपनि । यद्यपि सहरतिर पनि तामाको भाँडाको प्रयोग नभएको होइन ।

धार्मिक हिसाबले मात्र होइन वैज्ञानिक अध्ययनहरुले समेत तामाको भाँडामा राखेको पानी पिउनु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक रहेको देखाएका छन् । आयुर्वेदका अनुसार तामाको भाँडामा राखेको पानी पिउँदा विभिन्न खाले रोगबाट बँच्न सकिन्छ ।

विज्ञानले पुष्टी गरेको यी २० रोग
ब्लड प्रेशर, कोलेस्ट्रॉल नियन्त्रण गर्न
हार्ट अटैकबाट बचाउँछ ।
स्मरणशक्ति मजबूत बनाउँछ ।
पित्त र कफ सम्बन्धि रोग भगाउँछ ।
पेटलाई क्षति गर्ने बैक्टिरिया मारेर अल्सर देखि कुनै किसिमका इंफ्केशन हुनबाट बचाउँछ ।
डायरिया, पीलिया, डिसेंट्री खतम गर्छ ।
एसिडिटी भगाउँछ ।
पेट, लिवर र किडनीको सुरक्षा गर्छ ।
एंटी इंफ्लेमेटरी प्रॉपर्टीज दुखाईको कम गर्छ
अर्थराइटिसको समस्या समाधान गर्छ ।
अर्थराइटिस र हाड जोर्नी दुखाई भगाउँछ ।
इम्यून सिस्टम मजबुद बनाउँछ ।
त्वचाको अल्ट्रावॉयलेट किरणबाट बचाउँछ ।
एंटी ऑक्सीडेंट्स को रुपमा काम गरेर अनुहार त्वाच्चा बचाउँछ ।
स्किनमा एक सुरक्षा लेयरको रुपमा बस्दछ ।
वजन कम गर्छ ।
डाइजेस्टिव सिस्टमको मजबुद बनाउँछ ।
शरीरमा बोसोको मात्रा कन्ट्रोल गर्छ ।
एंटी वाइरल, एंटी बैक्टिरियल र एंटी इंफ्लेटरी प्रॉपर्टीजको रुपमा काम गरेर घाउँलाई छिटै निको पार्ने काम गर्छ ।
इम्यून सिस्टमको मजबूत बनाएर सेल्सहरुको बिकास गर्छ ।