चर्चित बउिड चलचित्र ‘शोले’की अभिनेत्रीको निधन

Newslaya Home

चर्चित बउिड चलचित्र ‘शोले’की अभिनेत्रीको निधन

सोमबार ३०, मङि्सर २०७६

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनको चलचित्र ‘शोले’मा अभिनय गरेकी अभिनेत्री गीता सिद्धार्थको निधन भएको छ । उनको शनिबार निधन भएको भारतिय मिडियाले जनाएका छन् ।

सन् १९७२ देखी बलिउडमा पाइला चालेकी उनले हालसम्म धेरै चलचित्रमा अभिनय गरेकी छिन् । शोले, गर्म हवा, परिचय, त्रिशुल, जस्ता उनका हिट चलचित्र दर्शकले निकै रचाएका छन् । चर्चित सोलेमा उनको अभिनय निकै रुचाइएको थियो ।