खोटाङको अवैध गाँजा खेती प्रहरीद्धारा नष्ट

Newslaya Home

खोटाङको अवैध गाँजा खेती प्रहरीद्धारा नष्ट

बुधबार २५, मङि्सर २०७६

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ हैदे स्थित अवैध रुपमा लगाएको गाँजा नष्ट गरिएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीले अवैध रुपमा लगाएको गाँजा खेती प्रहरीको टोलीले नष्ट गरेको हो ।

व्यवसायको रुपमा गरिने अवैध गाँजा खेती नष्ट गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।