बढ्यो सुनको मूल्य

Newslaya Home

बढ्यो सुनको मूल्य

बुधबार १८, मङि्सर २०७६

काठमाडौ । बुधबार सुनको मूल्यमा वृद्धि भएको छ ।

मंगलबार ७१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ७२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ७१ हजार नौ सय रुपैयाँमा काराबार भइरहेको छ ।