सशस्त्र प्रहरीको दुई तहमा जागिर खुल्यो, इन्सपेक्टर ५८, असईमा २३९ जनाको माग (विज्ञापनसहित)

Newslaya Home

सशस्त्र प्रहरीको दुई तहमा जागिर खुल्यो, इन्सपेक्टर ५८, असईमा २३९ जनाको माग (विज्ञापनसहित)

बुधबार १८, मङि्सर २०७६

काठमाडौं । नेपाल सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले २ तहमा कर्मचारीको पदपूर्तिका लागि दरखास्त माग सहित विज्ञापन प्रकाशित गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) का लागि ५८ र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि २३९ जनाको माग गरेको हो ।

हेर्नुहोस् गोरखापत्रमा प्रकाशित विज्ञापनः