साग खेलकुदमा नेपाललाई पहिलो स्वर्ण

Newslaya Home

साग खेलकुदमा नेपाललाई पहिलो स्वर्ण

सोमबार १६, मङि्सर २०७६

काठमाडौं । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो स्वर्ण हात पारेको छ । नेपाललाई पहिलो स्वर्ण कँरातेबाट मण्डेकाजी श्रेष्ठले दिलाएका हुन्

उनले पाकिस्तानका नियमातुल्लाहलाई हराउँदै स्वर्ण जितेका हुन् ।