धरान - ७ मा पुनः मतगणना गर्न कांग्रेसको माग

Newslaya Home

धरान - ७ मा पुनः मतगणना गर्न कांग्रेसको माग

सोमबार १६, मङि्सर २०७६

विराटनगर । धरान उपमहानगरपालिका–७ मा नेपाली कांग्रेसले पुनः मतगणना गर्न माग गरेको छ ।

वडाध्यक्षका लागि भएको निर्वाचनमा नेकपा उम्मेदवार जनक सुवेदीसँग कांग्रेस उम्मेदवार सुवर्ण पालिखे १ मतले पछि परेपछि कांग्रेसले पुनः मतगणनाको माग गरेको हो । कांग्रेसले पुनः मतगणनाको माग गर्दै निवेदन दिएको छ ।