फाल्गुनन्द गाउँपालिकामा नेकपाको उम्मेदवार वीरबहादुरको जित

Newslaya Home

फाल्गुनन्द गाउँपालिकामा नेकपाको उम्मेदवार वीरबहादुरको जित

सोमबार १६, मङि्सर २०७६

पाँचथर । पाँचथरको फाल्गुनन्द गाँउपालिकामा उपजिर्वाचनको मतगणना सम्पन्न भएको छ ।

आइतबार मध्यरातमा सम्पन्न भएको मतगणनामा नेकपाका उम्मेदवार वीरबहादुर कुरुम्बाङ विजयी भएका हुन् ।

कांग्रेसका उम्मेदवार बृजहाङ आङदेम्बेलाई ८०६ मतान्तरले पराजित पार्दै कुरुम्बाङले ५ हजार ३ सय ६९ मत प्राप्त गरि विजयी भएका हुन् भने आङदेम्बेले ४ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् ।