धरानमा नेकपा र कांग्रेसको कडा प्रतिस्पर्धा, झिनो मतले नेकपाको अग्रता

Newslaya Home

धरानमा नेकपा र कांग्रेसको कडा प्रतिस्पर्धा, झिनो मतले नेकपाको अग्रता

आइतबार १५, मङि्सर २०७६

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।

शनिबार भएको उपनिर्वाचनको प्रारम्भिक मतगणना अनुसार नेकपाका उम्मेदवार प्रकाश राईले झिनो मतले अग्रता बनाएका छन् ।

वडा नम्बर २०,१९ र १८ को मतगणना सकिएको छ । नेकपाका उम्मेद्‍वार १७ मतले अगाडी छन् । धरानको पछिल्लो मत परिणामः हेर्नुहोस्

नेकपा –२३०९
काङ्ग्रेस –२२९२
लिम्बुवान –१३३
समाजकादी – ७९
पानीको बोतल – ६०
तराजु – ३  रहेको छ ।

अहिले वडा नम्बर १७ मतगणना चलिरहेको छ ।