खोटाङको साकेला–३ मा नेकपाको जित

Newslaya Home

खोटाङको साकेला–३ मा नेकपाको जित

आइतबार १५, मङि्सर २०७६

खोटाङ । खोटाङको साकेला गाउँपालिका वडा नं–३ मा भएको उपचुनावको मतगणना सम्पन्न भएको छ ।

वडा अध्यक्ष पदको लागि शनिबार भएको उप निर्वाचनमा नेकपाकी उमेदवार शिवकला राई विजयी भएकी हुन् ।