बालिका मारिएपछि यसरी बल्यो विराटचोक (फोटो फिचरसहित)

मोरङ । मोरङ्गको बिराटचौकमा आज (सोमबार) बिहान ट्रिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थानीयले प्रदर्शनकारीहरुले विराटचोक बजारमा ९ वटा र मृगौलियासमेतका ठाउमा गरेर दर्जन बढी ट्रिपरमा आगो लगाएका छन् ।