पोखराको तिन स्थानमा बम विस्फोट

Newslaya Home

पोखराको तिन स्थानमा बम विस्फोट

शनिबार १४, मङि्सर २०७६

पोखरा । पोखराको तिन स्थानमा बम विस्फोट भएको छ । पोखरा १६ स्थित चण्डिका आधारभूत बिध्यालयमा रहेको मतदान केन्द्रनजिकै करिब १२ बजेतिर बम बिस्फोट भएको हो ।

यसअघि पोखरा महानगरपालिका–९ मा रहेको नवप्रभात मावि र शान्ति मावि मतदान केन्द्रनजिकै पनि बम विस्फोट भएको थियो। यो सहित पोखराका तीन स्थानमा बम विस्फोट भएको छ। विष्फोटपछि सुरक्षा व्यवस्था झन् कडा बनाइएको छ।