यस्ता छन्, महिलाले कृष्णदासजीलाई फेसबुकबाट पठाएका एकतर्फी म्यासेजहरु

Newslaya Home

यस्ता छन्, महिलाले कृष्णदासजीलाई फेसबुकबाट पठाएका एकतर्फी म्यासेजहरु

शुक्रबार १३, मङि्सर २०७६

सुनसरी । यतिबेला सुनसरीको चतरालाई आधार बनाएर धार्मिक गतिविधि गरिरहेका कृष्णदासजी महाराज चर्चामा छन् । उनलाई एक महिलाले बलात्कारको आरोप लगाएपछि पक्राउको तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सामाजिक सञ्जालहरुमा उनलाई गाली गर्नेहरुको संख्या बढ्दो छ । तर यही समयमा उनलाई बलात्कारको आरोप लगाउने ती महिलाले पठाएका म्यासेजहरु न्युजलयलाई प्राप्त भएको छ ।

म्यासेजहरुमा उनले कृष्णदासप्रति माया दर्शाएकी छिन् । भेट्न र चुम्न मन भएको उल्लेख गरेकी छिन् ।

काठमाडौ घर भएकी दुई बच्चाकी आमा ती महिलाले लामो समयदेखि एकान्तमा कृष्णदासजीसँग भेट्ने वातावरण बनाइदिनुभन्दै अनुरोध गर्दै आएको स्थानियले जानकारी दिए ।

केही समयअघि पाथिभरा जाने क्रममा समेत उनी समुहसहित कृष्णदासको आश्रम पुगेकी थिइन् । त्यती बेला पनि उनले कृष्णदासलाई भेट्ने आकांक्षा राखेको बताइएको छ ।

‘आफ्नो इच्छा पुरा नभएपछि हल्ला गरेको हुनसक्छ,’ कृष्णदासजीका एक अनुयायीले भने ।

ती महिलाले कृष्णदासजीलाई पठाएको भनिएका म्यासेजहरु यस्ता छन् :

1 प्रतिकृयाहरू प्राप्त
  • Salindraलेख्नुहुन्छ
  • |
  • आइतबार १५, मङि्सर २०७६
दुई बच्चा को आमा भएर पनि एउटा ऋषिमुनि लाई यसरि sms पढाउनु को के मतलब.... सरासर महिलाको गल्ति देखिन्छ... यै चाहन्छु कि छानबिन निष्पक्ष होस्...