मधुमेह तथा ब्लड प्रेसर नियन्त्रणका लागि भान्टा !

Newslaya Home

मधुमेह तथा ब्लड प्रेसर नियन्त्रणका लागि भान्टा !

बिहीबार १२, मङि्सर २०७६

भन्टाको नियमित सेवनले मधुमेह तथा ब्लड प्रेसर नियन्त्रण गर्न मद्दत गर्छ । तथा क्यान्सर जस्ता बिरामीका लागि फाइदाजक हुन्छ ।

– भान्टाको सेवनले शरीरलाई निकै फाइदा गर्छ । यसले हड्डी बलियो बनाउनुका साथै एनिमियाबाट बचाउँछ ।

– भान्टाको नियमति सेवनले पाचन क्रियालाई मजबुत बनाउन मद्दत गर्छ ।

– भान्टामा भिटामिन सी, भिटामिन के, थामिन, नियासिस, भिटामिन बी६, फोलेटका साथै शरीरलाई आवश्यक पर्ने मिनरल्स फसफोरस कपर आइरन म्यान्नेसियम तथा पोटासियम आदि पाइन्छ ।

– यसका साथै भान्टामा प्रशस्त मात्रामा फाइबर हुन्छ । यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ ।