बाबाजीको साथमा पूर्वयुवराज पारस

Newslaya Home

बाबाजीको साथमा पूर्वयुवराज पारस

आइतबार ०८, मङि्सर २०७६

काठमाडौं । पछिल्लो समय पूर्वयुवराज पारस शाहको विभिन्न गतिविधिले चर्चा पाइरहेको छ ।

पूर्वयुवराज पारस सोनिका रोकायासँगको निकटता साथै आफूलाई ‘राजावादी’ नभनी नेपाली भन्न दिएको सुझावकै कारण निक्कै चर्चामा आएका हुन् ।

यही बेला बाबाजीको साथमा रहेको उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
सडकपेटीमा बसेका उनको उक्त तस्विरमा हँसिलो मेद्रामा देखिएका दुई जोगी र एउटा कुकुर देखिएका छन् । खाली जमिनमा बसिरहेको तस्विर सार्वजनिक भएपनि कहाँ र कहिले खिचेको हो भन्ने विषयमा खुलिसकेको छैन । तस्वीर