रातकै १५ लाख तिर्नुपर्ने होटल

Newslaya Home

रातकै १५ लाख तिर्नुपर्ने होटल

शनिबार ०७, मङि्सर २०७६

एजेन्सी । मानिसहरु सामान्य होटल देखि ३ तारे, ५ तारे र तो भन्दा बढि सेवा सुविधा सम्पन्न होटलमा एक रात बिताउने गर्छन् । विश्वका यी १० होटलहरु जुन होटलमा एक रात बिताउँदा भारी मूल्य तिर्नुपर्ने हुन्छ–

१. इम्पेरिएल सुट एट् पार्क ह्यात वेन्डम, पेरीस – १५,००० डलर

२.रोयल सुट एट द फोर सिजन्स होटल जर्ज भी, पेरीस – १६,००० डलर

३.रोयल आम्र्लेडर सुट ले रिचमोन्ड, जेनेवा – १७,००० डलर

४. रोयल सुट एट बुर्ज अल अरब, दुवई – १८,००० डलर

५.रीट्ज–कार्लटन सुट एट द रीट्ज कार्लटन, मस्को – १८,२०० डलर

६.ब्रीज सुट एट एट्लान्टीस, बाहमास –२५,००० डलर


७. रोयल पेन्थाउस सुट एट प्रेसीडेन्ट विल्सन होटल, जेनेवा – ३३,००० डलर

८. टीवार्नर पेन्थाउस एट द फोर सिजन, न्यू ओर्क – ३४,००० डलर

९. हज हेफ्नर स्काई भिल्ला एट द पाल्म्स क्यासिनो रिसोर्ट – लस भेगास – ४०,००० डलर

१०.रोयल भिल्ला एट ग्रान्ड रिसोर्ट लागोनीस्सी, एथेन्स – ५०,००० डलर (करीब ५७ लाख)