इटहरीका किरण टि लिम्बुको गीतमा राजेशको स्वर (भिडियोसहित)

Newslaya Home

इटहरीका किरण टि लिम्बुको गीतमा राजेशको स्वर (भिडियोसहित)

आइतबार ०१, मङि्सर २०७६

इटहरी । इटहरीका किरण टि लिम्बुको गीत सार्वजनिक गरिएको छ ।

आइतबार सार्वजनिक ‘सम्झना साथमा’ बोलको गीतमा गायक राजेश पायल राईको स्वर रहेको छ । उत्तम जंग लिम्बूको संगीत रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन् ।