पहिलो पटक मुम्बईमा अमेरिकन पपस्टार क्याटीको धमाका

Newslaya Home

पहिलो पटक मुम्बईमा अमेरिकन पपस्टार क्याटीको धमाका

आइतबार ०१, मङि्सर २०७६

काठमाडौं । अमेरिकन पपस्टार क्याटी पेरीले पहिलो पटक मुम्बईमा कन्सर्ट सम्पन्न गरेकी छिन् । शनिबार नवी मुम्बईको डि व्याइ पाटिल स्टेडियममा वनप्लस म्यूजिक फेस्टिवलमा क्याटी पेरीले पर्दशन गरेकी छिन् । उनले आफ्नो चर्चित गीत डार्क हर्स, आइ किस्ड् अ गर्ल, बोन एपेटाइट गाएकी थिइन् ।

उनले यसअघि २०१२ मा आइ पी एलको उद्घाटन समारोहमा पर्दशन गरेकी थिइन् । उनले मुम्बईमा कार्यक्रम गर्न पाउँदा निकै खुशी भएको बताएकी छिन् ।