गायीका मिलनको गीत ‘सिन्दूर’सार्वजनीक (भिडियोसहित)

Newslaya Home

गायीका मिलनको गीत ‘सिन्दूर’सार्वजनीक (भिडियोसहित)

शुक्रबार २९, कार्तिक २०७६

काठमाण्डौ । गायीका मिलन नेवारको नयाँ गीत ‘सिन्दूर’ सार्वजनिक भएको छ ।

पत्रकार मधु शाहीको शब्द एवं ज्योतिप्रकाशको संगीत रहेको गीतको भिडियोमा गायिका नेवारकै अभिनयलाई प्रस्तुत गरिएको छ। भिडियोको छायाँकन नवीन बाबु गुरुङको रहेको छ भने सम्पादन विकास धमलाले गरेका छन्। पत्रकार तथा गीतकार समुन पण्डितले यस गीतको म्यूजिक भिडियोलाई निर्देशन गरेका छन् ।