पूर्वयुवराज पारसले गरे मुक्तिनाथ दर्शन

Newslaya Home

पूर्वयुवराज पारसले गरे मुक्तिनाथ दर्शन

आइतबार २४, कार्तिक २०७६

जोमसोम । पूर्वयुवराज पारस शाहले मुक्तिनाथ दर्शन गरेका छन।

बुधबार मुस्ताङको जामसोम आइपुगेका पारसले बिहीबार मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका हुन् । उनले मुक्तिनाथ दर्शन गरेका केही तस्बिर सार्वजनिक भएका छन् । पारस बिहीबार मुक्तिनाथ दर्शन गरेर जोमसोम फर्किएका छन् । १०८ धारामा स्नान गरेर पारसले फेरि मुक्तिनाथ आउने भाकल गरेको पुजारीले बताएका छन् ।

पारस आफ्ना निकट सहयोगीका साथ मुक्तिनाथ पुगेका हुन्।

Image may contain: 1 person, smiling, horse and outdoor

Image may contain: one or more people and people sitting

Image may contain: one or more people, people standing and outdoor