सुनको मूल्य बढ्यो

Newslaya Home

सुनको मूल्य बढ्यो

आइतबार २४, कार्तिक २०७६

काठमाडौं । आइतबार(आज) सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा ४ सयले बढेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलाको ८४० रुपैयाँमा कारोबार भइरहेको छ।