नारायणी नदीमा एक जनाको मृत्यु

Newslaya Home

नारायणी नदीमा एक जनाको मृत्यु

बिहीबार २१, कार्तिक २०७६

चितवन । नारायणी नदीको पुलबाट हामफालेर एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान नारायणगढबजार नजिकै अन्दाजी ५५ वर्षीय एक पुरुषले नारायणी नदीमा हाम फालेका थिए ।
घटना पश्चात तत्काल उद्धार गरि उनलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको र सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेल