चितुवाबाट जोगिन दर्जन बोकाको बलि

Newslaya Home

चितुवाबाट जोगिन दर्जन बोकाको बलि

बुधबार २०, कार्तिक २०७६

काठमाडौं । तनहुँको भानुनगरका बासिन्दाले चितुवाबाट जोगिन सोमबार पूजा लगाएका छन् । उनीहरुले चितुवाको आक्रमणबाट जोगिन दर्जन बोकाको बलि समेत दिएका छन् ।

देवी रिसाएर चितुवा आतंक बढेको आशंकामा भानुका चारवटा वडाका बासिन्दाले कालीकादेवी मन्दिरमा पूजाआजा लगाएका हुन् ।