घट्यो सुनको मूल्य

Newslaya Home

घट्यो सुनको मूल्य

मङ्गलबार १९, कार्तिक २०७६

काठमाडौं । नेपाली बजारमा मंगलबार(आज) सुनको मूल्य घटेको छ । सोमबार ७१ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।