समय नपुगी जन्मिएका शिशुका लागि बन्यो कृत्रिम गर्भाशय

Newslaya Home

समय नपुगी जन्मिएका शिशुका लागि बन्यो कृत्रिम गर्भाशय

मङ्गलबार १९, कार्तिक २०७६

बिबिसि । द नेदरल्यान्ड्सका वैज्ञानिकहरूका अनुसार अबको १० वर्षमा कृत्रिम गर्भाशयको सहायतामा समय पुग्नुअघि नै जन्मिएका शिशुको जीवन जोगाउन सकिनेछ ।

गर्भ रहेको सामान्यतया ३७ हप्ताभन्दा अगाडि जन्मेका शिशुहरूको मृत्युदर उच्च छ ।

तर यो उपकरणले मानव प्रजननको भविष्यमाथि प्रश्न पनि उठाएको छ ।