‘कार्टुञ्ज क्रु’को नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Newslaya Home

‘कार्टुञ्ज क्रु’को नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

सोमबार १८, कार्तिक २०७६

काठमाडौं । ‘कार्टुञ्ज क्रु’ले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । टंक बुढाथोकी र स्मिता दाहालको स्वर रहेको गीतको भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र दिपिका कार्कीको नृत्य देख्न सकिन्छ ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन् । गीतको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् । सरोज ओली निर्देशित भिडियोलाई नवराज उप्रेतिले छाँयाकन र अर्जुन जिसीले सम्पादन गरेका हुन् ।