घटयो सुनको मूल्य

Newslaya Home

घटयो सुनको मूल्य

सोमबार १८, कार्तिक २०७६

काठमाडौं । सोमबार (आज) सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदी तोलामा ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलामा ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्य