एसिडिटिबाट छुटकारा पाउन चाहानुहुन्छ ? यसो गर्नुहोस्

Newslaya Home

एसिडिटिबाट छुटकारा पाउन चाहानुहुन्छ ? यसो गर्नुहोस्

सोमबार ०४, कार्तिक २०७६

–खाना खाएपछि थोरै सख्खर खान
– बिहान खाली पेटमा दुई गिलास मनतातो पानी पिउने
– खाना खाईसकेपछि ल्वाङ खान
– बिहान खाली पेटमा तुलसीको पात खाने
– खानापछि आधा चम्चा सुप खाने
– मूलामा कागतीको रस र बिरेनुन राखेर खाने
– दूधमा किसमिस उमाल्ने र सेलाएर खाने