स्थानीय तहलाई जथाभावी शिक्षक नियुक्ति नगर्न सरकारको निर्देशन

Newslaya Home

स्थानीय तहलाई जथाभावी शिक्षक नियुक्ति नगर्न सरकारको निर्देशन

बिहीबार ३०, असोज २०७६

काठमाडौं । सरकारले स्थानीय तहहरूलाई जथाभावी शिक्षक नियुक्ति नगर्न सचेत गराएको छ ।

बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूका नाममा परिपत्र गर्दै शिक्षा नियमावली, २०५९ विपरीत शिक्षक नियुक्ति नगर्न निर्देशन गरेको हो । (प्रस्तुत पत्रमा )