काठमाडौंमा फ्रि तिब्बतको झोला बोक्ने २२ जना समातिए

Newslaya Home

काठमाडौंमा फ्रि तिब्बतको झोला बोक्ने २२ जना समातिए

शनिबार २५, असोज २०७६

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट फ्रि तिब्बतका लुगा र झोला बोक्ने २२ जनालाई प्रक्राउ गरिएको छ ।

फ्रि तिब्बतको ब्याग बोकेको र लुगा लगाएको आधारमा शुक्रबार र शनिबारका दिन फर्पिङ, बौंद्ध र स्वयम्भु गरी तीन स्थानबाट पक्राउ गरिएको हो ।
उनीहरु फ्रि तिब्बतका समर्थक हुन् या होइनन् भन्ने बारे अनुसन्धान थालिएको महानगरीय प्रहरी कार्यलयले जानकारी दिएको छ।