विदेशीले गरे नेपालको नयाँ जर्सीको प्रशंसा

Newslaya Home

विदेशीले गरे नेपालको नयाँ जर्सीको प्रशंसा

शुक्रबार २४, असोज २०७६

काठमाडौ । अष्ट्रेलियाबिरुद्धको फुटबलमा नेपालले ५-० को हारको सामना गर्यो ।

तर नेपालको जर्सी भने चर्चित बन्यो । अन्तर्राष्ट्रिय मिडिया र खेल प्रेमीले नेपालको नयाँ जर्सी मन पराएर सामाजिक सन्जालमै लेखे ।

नयाँ जर्सीमा नेपालको हिमाल र सगरमाथालाई देखाइएको छ ।