रेखाको ‘मालिका’ युट्युवमा रिलिज (भिडियोसहित)

Newslaya Home

रेखाको ‘मालिका’ युट्युवमा रिलिज (भिडियोसहित)

बिहीबार २३, असोज २०७६

काठमाडौं । नेपाली चलचित्रकी नायिका रेखा थापाको चलचित्र ‘मालिका’ युट्युबमा रिलिज भएको छ ।

‘मालिका’अघिल्लो वर्ष तिहारको समयमा रिलिज भएको थियो । महिला सशक्तिकरण र हिंसाविरुद्धका विषयलाई चलचित्रमा उतार्ने रेखाले यो चलचित्रमा बालविवाह र सशक्तिकरण सम्बन्धी विषयलाई ‘मालिका’को कथामा उतारेकी छन् ।

यो वर्षको दसैं र तिहारको शुभकामना स्वरुप रेखा थापाले यो चलचित्र युट्युव रिलिज गरेको बताएका छन् ।