फाइव—जी को फ्रीक्वेन्सीले सयौं चरा मरे

Newslaya Home

फाइव—जी को फ्रीक्वेन्सीले सयौं चरा मरे

मङ्गलबार २१, असोज २०७६

एजेन्सी । केही समय अघि भारतमा बनेको चलचित्र २.० ले मोबाइल फ्रीक्वेन्सीबाट चराहरु मर्ने विषयलाई उठान गरेको थियो ।

धेरैले उक्त विषयलाई काल्पनिक भनेपनी वास्तविक नै रहेको पछिल्लो एक घटनाले पुष्टि गरेको छ ।

फाइभजी नेटवर्क परीक्षणले नेदरल्याण्डमा सयौं चराहरूको मृत्यु भएको छ । फाइभजीको फ्रीक्वेन्सीका कारण ती चराहरु मरेका हुन् ।

३० गिगाहर्जदेखि ३०० गिगाहर्ज सम्मको फ्रीक्वेंसीमा फाइभजी सेवाले काम गर्ने हुन्छ ।

फाइभजी उच्च फ्रीक्वेंसी भएको कारण यसको एन्टेनाहरुलाई धेरै नै नजिक राख्नुपर्ने हुन्छ । सो कारणले चराहरुलाई प्रतिकुल असर परेको हो ।

वैज्ञानिकहरूले संयुक्त राष्ट्रसंघलाई वायरलेस स्रोतबाट उत्सर्जन हुने विद्युत चुम्बकीय क्षेत्रलाई कम गर्न जरुरी कदम चाल्न आग्रह गरेका छन् ।