आज बडादसैं, टीकाको साइत १०ः३५ मा

Newslaya Home

आज बडादसैं, टीकाको साइत १०ः३५ मा

मङ्गलबार २१, असोज २०७६

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादसैंको मुख्य दिन आज टिका लगाएर मनाइँदैछ ।

आजको दिन मान्यजनहरुबाट टीका ग्रहण गरी दशैं आशिर्बाद लिने गरिन्छ । टिकाको लागि १०ः३५ को साइत शुभ मानिएको छ ।