गायक सन्तोष दाहालको ‘मेरो देशलाई धोका दिने छैन’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

गायक सन्तोष दाहालको ‘मेरो देशलाई धोका दिने छैन’ सार्वजनिक (भिडियोसहित)

आइतबार १९, असोज २०७६

इटहरी । गायक सन्तोष दाहालको नयाँ गीत ‘मेरो देशलाई धोका दिने छैन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा देशको मायालाई दर्साइएको छ ।

महेश सिग्देलले निर्देशन गरेको गीतको भिडियोमा कलाकार सोम, उपेन्द्र, जितेन्द्र, सुमन, शिब, पारस, श्याम, सुरेन फिचर्ड छन् । गीतमा गायक दाहालको आफ्नै शब्द र संगीत रहेको छ । गीतको भिडियोलाई विजय राईले छायांकन गरेका हुन् ।