रोशनी शाहीको डिभोर्स, लेखिन यस्तो पत्र

Newslaya Home

रोशनी शाहीको डिभोर्स, लेखिन यस्तो पत्र

बिहीबार १६, असोज २०७६

काठमाडौं । सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउने महिला रोशनी शाहीको डिभोर्स भएको छ ।

डिभोर्स पत्रमा ‘प्रिय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौं लेखेर रोशनी र चित्रले हस्ताक्षर गरेका छन् ।

उनका श्रीमान चित्र जंग शाहीले सामाजिक सञ्जाल फेसबुकमा डिभोर्स पत्र पोष्ट गर्दै २८ वर्षदेखि सहयात्रामा अब छुट्टिने निर्णय गरेको भन्दै उल्लेख गरेका छन् ।