हेभी इक्युपमेन्टका चालकहरुको गुनासो, ‘लाइसेन्स पाउन गाह्रो भो’

Newslaya Home

हेभी इक्युपमेन्टका चालकहरुको गुनासो, ‘लाइसेन्स पाउन गाह्रो भो’

बिहीबार १६, असोज २०७६

इटहरी । हेभी इक्युपमेन्टका चालकहरुले आफूहरुलाई लाइसेन्स पाउन गाह्रो भएको गुनासो पोखेका छन् । उनीहरुले बुधबार नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ सुनसरीले आयोजना गरेको दशैँ, तिहारको शुभकामना तथा चियापान कार्यक्रममा यस्तो गुनासो पोखेका हुन् ।

उनीहरुले लाइसेन्स नै कम खुल्ने र पाउनै गाह्रो प्राबधान रहेको बताए । नेपाल हेभी इक्युप्मेन्ट व्यवसायी महासंघका सदस्य ओम न्यौपनेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ५० जनाको सहभागी रहेको थियो ।