गहिरो पानीको खाल्डोमा ५ जनाको शव भेटियो

Newslaya Home

गहिरो पानीको खाल्डोमा ५ जनाको शव भेटियो

बुधबार १५, असोज २०७६

बारा । बुधबार गहिरो पानीको खाल्डोमा मृत अवस्थामा रहेको ५ जनाको शव भेटिएको छ ।

बाराको फेटा गाउँपालिका–४ स्थित बताराको खाली घरभित्र रहेको पानीको खाल्डोमा ५ जनाको शव भेटिएको हो ।
उक्त घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।