पाँचथरमा पालि भत्किँदा एक जनाको मृत्यु

Newslaya Home

पाँचथरमा पालि भत्किँदा एक जनाको मृत्यु

बुधबार १५, असोज २०७६

पाचँथर । पाँचथरमा पालि भत्किँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहानको समयमा आफ्नो घरको पालिमा बसिरहेको पालि खसेर थिचिदा कुम्मायक गाउँपालिका–३ हाङथुवा घर भएका ४६ बर्षीय धन प्रसाद सम्वाहाम्फे
गम्भिर घाईते भएका थिए ।
जिल्ला अस्पताल पाँचथर स्थित उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।