भोजपुरमा आप्रवासन परियोजनाका लागि जागिर खुल्यो (विज्ञापन सहित)

Newslaya Home

भोजपुरमा आप्रवासन परियोजनाका लागि जागिर खुल्यो (विज्ञापन सहित)

बुधबार १५, असोज २०७६

भोजपुर । भोजपुरको षडानन्द नगरपालिमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले विभिन्न पदका लागि जागिर खुलाएको छ ।

परियोजना अन्तर्गत मनोसामाजिक परामर्श, वित्तीय साक्षरता तथा वैदेशिक रोजगार सचेतिकरण कार्यक्रमका लागि षढानन्द नगरपालिकाको कार्यलयले विज्ञापन मार्फत दस्तखत आह्वान गरिएको हो ।
न्युनतम् योग्यता ८ पास देखि १०+२ उतिर्ण हुन पर्ने र सोही क्षेत्रमा काम गरेका अनुभवीहरुलाई विशेष प्राथमिकता रहेको उल्लेख गरिएको छ ।
सुचना प्रकाशित मितिको १५ दिन भित्र दस्तखत बुझाइ सक्नु पर्नेछ । (विज्ञापन)