चलचित्र ‘घामड शेरे’को गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

चलचित्र ‘घामड शेरे’को गीत सार्वजनिक (भिडियोसहित)

बुधबार १५, असोज २०७६

काठमाडौं । निश्चल बस्नेत तथा स्वस्तिमा खड्का स्टारर चलचित्र ‘घामड शेरे’को पहिलो गीत सार्वजनिक भएको छ । ‘साली मन पर्‍यो’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत तथा स्वर रहेको छ । बाँस्कोटालाई अस्मिता अधिकारीले गायनमा साथ दिएकी छन् ।

चलचित्र कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।