कृषि आधुनिकीकरण परियोजनाले १९२ पदका लागि जागिर खुलायो

Newslaya Home

कृषि आधुनिकीकरण परियोजनाले १९२ पदका लागि जागिर खुलायो

मङ्गलबार १४, असोज २०७६

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विज्ञापन मार्फत विभिन्न पदमा जागिर खुलाएको छ ।

कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) १९२ पदमा करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरिएको हो।
विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइ अन्तर्गतका सुपरजोनहरुमा कर्मचारी आवश्यक रेहको हुँदा निश्चित योग्यता पुगेका व्यक्तिले सम्बन्धित जिल्लामा कात्तिक ४ गतेसम्म दरखास्त बुझाइसक्नु पर्ने रहेको छ ।