सभामुख महराले राजीनामा दिने

Newslaya Home

सभामुख महराले राजीनामा दिने

मङ्गलबार १४, असोज २०७६

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले राजीनामा दिने भएका छन् । संसद सचिवालयकै महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि महराले राजीनामा दिने भएका हुन् ।

आफूमाथि लागेको आरोपबारे निकटष्थसँग परामर्श गरिरहका महरालाई सत्तारुढ दल नेकपाले नै राजीनामा दिन सुझाव दिएको छ। घटनाबारे नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मंगलबार बिहान छलफल भएको छ।