आर्यन र साम्राज्ञीको चलचित्र ‘कायरा’ युट्युबमा (भिडियोसहित)

Newslaya Home

आर्यन र साम्राज्ञीको चलचित्र ‘कायरा’ युट्युबमा (भिडियोसहित)

शनिबार २८, भदौ २०७६

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कायरा’ युट्युबमा रिलिज भएको छ । लक्ष्मण रिजालको निर्देशन रहेको चलचित्र युट्युबमा रिलिज भएको हो ।

‘कायरा’मा आर्यन सिक्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् ।