नदेज्दा कप महिला फुटबलः उज्वेकिस्तानसँग नेपाल पराजित

Newslaya Home

नदेज्दा कप महिला फुटबलः उज्वेकिस्तानसँग नेपाल पराजित

सोमबार २३, भदौ २०७६

काठमाडौं । नेपालले नदेज्दा कप महिला फुटबलमा उज्वेकिस्तानसँग नेपाल पराजित भएको छ ।

आज (सोमबार) भएको आफ्नो दोस्रो खेलमा उज्वेकिस्तानले नेपाललाई २–० को अन्तरले पराजित गरेको हो ।

खेलको ३४औं मिनेटमा नेपालविरुद्ध उज्वेकिस्तानले गोल गर्दै अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गर्दै थप एक गोल गर्दै २–० गोलको जित निकालेको हो ।