विश्वको सबैभन्दा सानो घोडा, उचाइ जम्मा एक फिट १० इन्च मात्र

Newslaya Home

विश्वको सबैभन्दा सानो घोडा, उचाइ जम्मा एक फिट १० इन्च मात्र

सोमबार २३, भदौ २०७६

काठमाडौँ । पोल्यान्डमा विश्वकै सबैभन्दा सानो घोडा ‘बम्बेल’ को नाम गिनीज वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

यो घोडा पोल्यान्डका मिनियचर अप्पालूसाको रहेको छ । यसको उचाइ ५६।७ सीएम (एक फिट १० इन्च) रहेको छ ।

यस घोडाको मालिक प्याट्रिक तथा केटरजाइनाले यसलाई पहिलो पटक २०१४ मा देखेका थिए । तब यो दुई महिनाको मात्र रहेको थियो ।