‘राम सिया के लव कुश’ प्रदर्शन रोकियो

Newslaya Home

‘राम सिया के लव कुश’ प्रदर्शन रोकियो

आइतबार २२, भदौ २०७६

काठमाडौं । भारतको पञ्जावमा विरोधपछि टेलिभिजन शोको प्रशारण रोकिएको छ ।

पञ्जावमा वाल्मीकी समुदायले टीभी शो ‘राम सिया के लव कुश’ को टेलिकास्टविरुद्ध शनिवार प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले तथ्यलाई तोडमोड गरिएको भन्दै वाल्मीकी समुदायको भावनामा ठेस पुर्याएको बताएका छन् ।