झापामा बोक्सिको आरोपमा यातना दिने दुई जना पक्राउ

Newslaya Home

झापामा बोक्सिको आरोपमा यातना दिने दुई जना पक्राउ

शनिबार २१, भदौ २०७६

झापा । झापामा बोक्सिको आरोपमा यातना दिने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत १९ गते स्थानीय २२ बर्षिय महिलालाई बोक्सिको आरोपमा पुन्यु तताएर अनुहार र हातमा डामेको आरोपमा ४० वर्षीय कुमारी बुढाथोकि र ३१ वर्षीय दिनेश दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनिहरुलाई थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याईएको प्रहरीले जनाएको छ ।