अनाधिकृत रकम उठाएको आरोपमा पूर्वसभासद् डिबी कार्की पक्राउ

Newslaya Home

अनाधिकृत रकम उठाएको आरोपमा पूर्वसभासद् डिबी कार्की पक्राउ

बिहीबार १९, भदौ २०७६

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार पूर्वसभासद् डिबी कार्कीलाई पक्राउ गरेको छ ।

कार्कीलाई अनाधिकृत रकम उठाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्कीबारे विस्तृत जानकारीका लागि केही छिनमा पत्रकार सम्मेलन गरिने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक्ता एसपी दीपक रेग्मीले बताए ।