घट्यो सुनको भाउ

Newslaya Home

घट्यो सुनको भाउ

बिहीबार १९, भदौ २०७६

काठमाडौं । विहिवार (आज) सुनको भाउ घटेको छ । आज छापावाला सुन २ सय रुपैयाँले घट्दै ७३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको जनाइएको छ ।